FAQs Complain Problems

बसाईसराई दर्ता

लाग्ने समय: 
२ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्र निःशुल्क, त्यसपछि रु. ५०।—
आवश्यक कागजातहरु: 
  • घरमुलीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • बसाइसराई गर्दा सम्बन्धित गा.वि.स. नगरपालिकाको प्रमाणित कागजपत्र
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  • घरमुली आफै उपस्थित भई अनुसूची ६ भरी पेश गर्नु पर्नेछ ।