चन्दननाथ नगरपालिका वडा नं. ९ स्थित श्रीढुस्कामा आगलागी हुँदा तत्काल चन्दननाथ नगरपालिकाको दमकल पठाई आगो नियन्त्रण गरिएको साथै उक्त घटनामा कुनैपनि मानविय क्षति नभएको व्यहोरा जानकारी गराइन्छ |
२०७५ सालको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति समृद्धी र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
कान्तिका सेजुवाल
नगर प्रमुख
चन्दननाथ नगरपालिका, जुम्ला