FAQs Complain Problems

निमन्त्रणा कार्ड वितरण गरिएको

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका वस्तीका गर्भवती महिलाहरुलाई स्वास्थ्य कर्मीद्धारा अनुशिक्षण कार्यक्रम वडा नं. ६, ७, ८, ९ र १० मा संचालन गरेको छ, चार पटक गर्भवती जाँच गराउनुका साथै स्वास्थ्य संस्थामा नै सुक्तेरी गराउन निमन्त्रणा कार्ड वितरण गरिएको र यसै आ.व.मा बाँकी सम्पूर्ण वडामा यो कार्यक्रम संचालन गर्ने भएको छ ।