लाग्ने समय:
१ महिना (तोकिएको म्याद भित्र निवेदन दिनु पर्ने)
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- निजी विद्यालयको हकमा व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ ।
- सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय
- स्तरवृद्धि भए यस अघिको स्वीकृति
- नजिकका २ विद्यालयको सहमती पत्र ।
- आवश्यक भौतिक पूर्वाधार भए नभएको न.पा.ले निरीक्षण गरे पश्चात न.पा.लाई व्यय नपर्ने गरी सिफारिस गरिनेछ ।