चन्दननाथ नगरपालिका, JNFEA Japan, कर्णाली मा.वि. अनामनगर विच कर्णाली मा.वि.को फिडर छात्रावास मर्मत तथा संचालनका लागि रु. ७३०००००।– (तिरत्तर लाख) को अनुदान सम्झौता मिति २०७५/२/६ मा भएको ।
यस चन्दननाथ नगरपालिका र लालितपुर महानगरपालिका बीच भगनी सम्बन्ध (Sister Relationship) सम्बन्धलाई दिगो र प्रगाड बनाउन समन्वय, सहयोग र सहकार्य गर्नका लागि मिति २०७९/१०/१८ को भेटघाटका केहि झलकहरु ।
आज मिति २०७७/१२/२७ गतेका दिन चन्दननाथ नगरपालिका मेयर रोजगार कार्यक्रम अन्तरगत सवारि साधन मर्मत कार्यक्रमको श्री नगर प्रमख कान्तिका सेजुवाल ज्युबाट सम उत्घाटन सम्पन्न भएको छ ।
डिजिटल विद्यालय सम्बन्धी १ दिने तालिम
चन्दननाथ नगरपालिका र उद्योग वाणिज्य संघ, जुम्लाको सहकार्यमा पलाष्टीम झोला न्यूनिकरण तथा विस्थापन, जुट/फेव्रीक झोलाको प्रर्वद्धनलाई प्रोत्साहन कार्यक्रम