लाग्ने समय:
२ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
घटना घटेको ३५ दिनभित्र निःशुल्क, त्यसपछि रु. ५०।—
आवश्यक कागजातहरु:
- घरमुलीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- बसाइसराई गर्दा सम्बन्धित गा.वि.स. नगरपालिकाको प्रमाणित कागजपत्र
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
- घरमुली आफै उपस्थित भई अनुसूची ६ भरी पेश गर्नु पर्नेछ ।