चन्दननाथ नगरपालिका र उद्योग वाणिज्य संघ, जुम्लाको सहकार्यमा
पलाष्टीम झोला न्यूनिकरण तथा विस्थापन,
जुट/फेव्रीक झोलाको प्रर्वद्धनलाई प्रोत्साहन कार्यक्रम
चन्दननाथ नगरपालिकाको कार्यालयमा CCTV जडान गरिदै
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त श्री कृष्णहरि वाँस्कोटा ज्यू तथा चन्दननाथ नगरपालिका पदाधिकारी/सदस्य वीच सूचनाको हक र सुशान विषयक अन्तरक्रिया कार्यक्रम
२०७५ साल कार्तिक ११ गते आईतवार
खलङ्गा बजार, जुम्ला
२०७५ साल भाद्र २९ गते चन्दननाथ नगरपालिकाको आयोजनामा कर्णाली प्राविधिक शिक्षालयको हलमा सम्पन्न हुन गई रहेको जुम्ला लगानी सम्मेलन - २०७५ को नारा र लोगो सार्वजनिक गरिएको छ । सबै नगर बासी तथा अन्य सरोकारवालाहरुमा उक्त सम्मेलन भव्यताका साथ सफल पार्न हार्दिक अनुरोध गर्दछौ ।
आजको नगर सभामा नगर प्रमुख ज्यु को अध्यक्षमा, नगर उप-प्रमुख ज्यु बाट ३७ करोड ४९ लाख ३ हजार ६ सय बजेट प्रस्ताव गरिएको छ |