FAQs Complain Problems

चन्दननाथ नगरपालिका वडा नं. ९ स्थित श्रीढुस्कामा आगलागी

चन्दननाथ नगरपालिका वडा नं. ९ स्थित श्रीढुस्कामा आगलागी हुँदा तत्काल चन्दननाथ नगरपालिकाको दमकल पठाई आगो नियन्त्रण गरिएको साथै उक्त घटनामा कुनैपनि मानविय क्षति नभएको व्यहोरा जानकारी गराइन्छ |