FAQs Complain Problems

प्रश्न: चन्दननाथ नगरपालिका बाट पाप्त हुने सेवा सुबिधा के के हुन्?

उत्तर:  चन्दननाथ नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई, सम्बन्ध विक्षत तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ  साथै गैरसरकारी संस्था दर्ता, सहकारी संस्था तथा अन्य सेवा सुबिधा पाउन गरिन्छ ।