FAQs Complain Problems

२०७५ सालको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति समृद्धी र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

२०७५ सालको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति समृद्धी र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

कान्तिका सेजुवाल
नगर प्रमुख
चन्दननाथ नगरपालिका, जुम्ला