चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका वस्तीका गर्भवती महिलाहरुलाई स्वास्थ्य कर्मीद्धारा अनुशिक्षण कार्यक्रम वडा नं. ६, ७, ८, ९ र १० मा संचालन गरेको छ, चार पटक...
च.ना. न. पा. वडा नंं २ मा घर आग्लागि भएर क्षति हुने घर भाडामा बसेका पिडीतहरु लाई च.ना.न.पा.को तर्फबाट राहात बितरण उप-प्रमुख अप्सरादेवी न्यौपाने (महत) बाट गरियो |
यस चन्दननाथ नगरपालिका र लालितपुर महानगरपालिका बीच भगनी सम्बन्ध (Sister Relationship) सम्बन्धलाई दिगो र प्रगाड बनाउन समन्वय, सहयोग र सहकार्य गर्नका लागि मिति २०७९/१०/१८ को भेटघाटका केहि झलकहरु ।
आज मिति २०७७/१२/२७ गतेका दिन चन्दननाथ नगरपालिका मेयर रोजगार कार्यक्रम अन्तरगत सवारि साधन मर्मत कार्यक्रमको श्री नगर प्रमख कान्तिका सेजुवाल ज्युबाट सम उत्घाटन सम्पन्न भएको छ ।
डिजिटल विद्यालय सम्बन्धी १ दिने तालिम
चन्दननाथ नगरपालिका र उद्योग वाणिज्य संघ, जुम्लाको सहकार्यमा पलाष्टीम झोला न्यूनिकरण तथा विस्थापन, जुट/फेव्रीक झोलाको प्रर्वद्धनलाई प्रोत्साहन कार्यक्रम