FAQs Complain Problems

विद्यालय स्थापना एवं स्तरवृद्धिको सिफारिस

लाग्ने समय: 
१ महिना (तोकिएको म्याद भित्र निवेदन दिनु पर्ने)
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • निजी विद्यालयको हकमा व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । 
  • सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय
  • स्तरवृद्धि भए यस अघिको स्वीकृति
  • नजिकका २ विद्यालयको सहमती पत्र । 
  • आवश्यक भौतिक पूर्वाधार भए नभएको न.पा.ले निरीक्षण गरे पश्चात न.पा.लाई व्यय नपर्ने गरी सिफारिस गरिनेछ ।