FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

भुक्तानी तथा निकासा समबन्धमा सूचना ।

उत्तर: चन्दननाथ नगरपालिकाको सम्पर्क नं :०८७५२००११ मा फोन गरि सम्पर्क गर्न सकिने छ |

उत्तर: प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ ।

उत्तर: १) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने

उत्तर:  चन्दननाथ नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई, सम्बन्ध विक्षत तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ  साथै गैरसरकारी संस्था दर्ता, सहकारी संस्था तथा अन्य सेवा सुबिधा पाउन गरिन्छ ।

उत्तर: चन्दननाथ नगरपालिकाको कुल जनसंख्या २०८८४  छ ।

उत्तर: नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने जुम्ला जिल्ला भारतिवाडामा अवस्थित छ l